मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना

काठमाडाैं ।  आज पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी अर्थात् पूर्वी वायु बाहिरिएसँगै नेपालमा अहिले पश्चिमी वायु सक्रिय हुन थालेको छ । पश्चिमी  वायुकै प्रभावका कारण...

अतिक्रमणको चपेटामा बागमती

काठमाडौं । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका...

डेंगु सङ्क्रमितकाे संख्या ४९ जना मृत्यु, ४१ हजारभन्दा बढीमा पुष्टि

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथयाङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ४१ हजार...

प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्त पक्राउ

भक्तपुर ।  भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ। २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका-१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाकाे हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद...

पोर्चुगलमा हजारौँ नेपालीको सहयोगी बने बिक्की सुवेदी

  ठूलो सपना र आर्थिक समृद्धिको आशा बोकेर जीवनलाई सरल बनाउने उद्देश्यले विगत दश बर्ष अघि युरोप छिरेका बिक्की सुवेदी अहिले नेपालीहरुको सहाराका सारथी बनेका छन् । पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने...

करिम बेन्जेमाले पहिलो पटक बालोन डी’ओर जिते

एजेन्सी । रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन्। गत सिजन गरेको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्षको बालोन डि ओर अवार्ड हात पारेका हुन् ।...

काेराेना संक्रमित ४६ जना थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८...

त्रिविको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई स्पष्टीकरण माग

काठमाडाैं ।  निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि जारी भएको आचारसंहिता विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई स्पष्टीकरण...

महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशकाे पाेल्टामा

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । टस हारेर...

नाइजेरियाको चर्चमा आक्रमण हुँदा दुईको मृत्यु

अबुजा । नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ । घटना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दुकधारीहरुको...

RECENT POSTS

HOT NEWS