चीनको आर्थिक वृद्धिसँगै विकासको प्रशंसा

जकार्ता। चीनको आर्थिक वृद्धिसँगै देशहरूले आफ्नै विकासको प्रशंसा गरेको र कम्युनिस्ट राष्ट्रहरूको ऋणको जाल कूटनीतिलाई चकित पार्न सफल भएकाले चीनले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूसँग रणनीतिक अधिग्रहण गर्न सकेको छैन। मलेसिया, भियतनाम, इन्डोनेसिया, ब्रुनाई र फिलिपिन्सको...

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ः३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५...

सोल्टी होटलले आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्ने भएको हो ।...

स्वर्ण विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

कास्की, कात्तिक २ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्नुभयो । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध हुनुहुन्छ ।...

राजनीतिक दललाई आचारसंहिता कार्यान्वयनका लागि ७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई आचारसंहिता कार्यान्वयनका लागि ७ बुँदे निर्देशन दिएको छ। सरकारी स्रोत साधनको दुरुपयोग भएको भन्दै आयोगले निर्देशन जारी गरेको हो। सरकारका मन्त्रीले आफ्नो क्षेत्रमा अनुमतिबिना र अरु क्षेत्रमा आयोगको...

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैँकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता

काठमाडाैं । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैँकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार भएको सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडल र प्रभु बैंकको तर्फबाट...

एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ (क)...

हत्या गरेर गाडिएका दुई किशोर–किशोरीले प्रयोग गर्ने मोबाइल र चप्पल फेला

दाङ ।  तुलसीपुर १३ दमारगाउँमा हत्या गरेर गाडिएको अबस्थामा फेला परेका दुई किशोर–किशोरीले प्रयोग गर्ने मोबाइल र चप्पल फेला पारिएको छ । तालिमप्राप्त कुकुरको सहयोगमा मंगलबार दिउँसो दुबैजनाले प्रयोग गर्ने मोवाइल र केटीको चप्पल...

‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा

नवलपरासी । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीमा ‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।  प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा–परासी राजमार्गबाट बुधबार करिब ९० लाख रुपैयाँबराबरको ८४० बोरा अवैध चिनीसहित ती ट्रक नियन्त्रणमा...

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडाैं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ । आज...

RECENT POSTS

HOT NEWS