लालितपुरमा स्तन क्यान्सरविरुद्ध जनचेतना र्‍याली

काठमाडौं । स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउन लालितपुरमा र्‍यालीको आयोजना गरिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले र्‍यालिका आयोजना गरेको हो । र्‍यालीमा स्वास्थ्यकर्मी,...

खण्डग्रास सूर्यग्रहणका दि यी कार्य गर्नमा निषेध

काठमाडाैं । कात्तिक ८ गते मंगलवार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ । ग्रहण...

बजारमा सुनचाँदीको भाउमा गिरावट

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १...

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने

काठमाडौं । निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिविरीतका अन्य व्यवस्था उल्लंघन भएमा ‘प्रचलित कानुनबमोजिम जरिमाना तथा उम्मेदवारी...

पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागु गरेको हो । बुधबार घोषणा गरिएको...

ताप्लेजुङमा विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु

फुङ्लिङ । विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्यु भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो । बुधबार दिउँसो घाँस काट्न...

नवौं राष्ट्रिय खेलकुदको समापन आज

पोखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भोलि कात्तिक ३ गते बिहीबार समापन गरिने कार्यक्रम छ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा गरिने...

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर ५.९ म्याग्नेच्युटको भूकम्प

काठमाडाैं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पकाे धक्का महसुस भएकाे छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । ५.९ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ...

बाग्मती नगरपालिकास्थित मिलन चोकमा गोली चल्याे

लालबन्दी । सर्लाहीको पश्चिमी भेगमा पर्ने बाग्मती नगरपालिकास्थित मिलन चोकमा रहेको एक सहकारी संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत...

नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश

काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् । कोच जोन...

RECENT POSTS

HOT NEWS