बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने प्रकृया अगाडि बढाएको छ ।
काठमाडौं महानगरपालिका सामाजिक विकास विभागले आज सूचना निकालेर त्यस्ता बालबालिका वा संरक्षकलाई वडा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ...
सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङकाे मृत्यु
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।
घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको...
पैसा राखिएको झोला नदिँदा गोली प्रहार
सर्लाही । सहकारीका सेवा केन्द्र प्रमुखमाथि भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय र १ जना नेपाली छन् ।
रकम लुटपाट गर्ने उद्देश्यका साथ बुधबार...
फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी
महोत्तरी । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् ।
दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै...
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब...
खेतबारीमा हालिँदैन प्राङ्गारिक मल, भकारी अट्ने फल्दैन अन्न
गलेश्वर । यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधार: सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
सन् १९७९ नोभेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घको बीसौँ साधारणसभाले विश्व खाद्य सङ्गठनको...
सिलाउने रामहरुको यथार्थः भन्छन्, ‘सीपको सम्मान भएन
राधिका बुढाथोकी
कमलामाई/सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) ।
जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको...
फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी
महोत्तरी । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् ।
दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै...
धान वर्षाका कारण खेतमै उम्रिने कुहिने समस्या
देउखुरी । दाङको लमही नगरपालिका –६ देउपुर निवासी विष्णु पौडेलले गतसाल धानबालीबाट घाटा बेहोर्नुभयो । काटेर खेतमा सुकाएको धान वर्षाका कारण खेतमै उम्रिने कुहिने समस्या भयो । गत सालजस्तै नहोस् भनेर वर्षाको त्रासमा उहाँले यसपालि...
अमेरिकामा कोभिड १९ को एउटा रुप विकसित
एजेन्सी । कोरोना भाइरसको नयाँ संस्करणले विश्वलाई फेरि एकपटक सचेत हुन बाध्य बनाइरहेको छ । एकातिर ओमिक्रोनको भेरियन्ट विश्वभर तिव्र गतिमा फैलिरहेको छ भने अर्कोतर्फ अमेरिकामा कोभिड १९ को एउटा रुप विकसित भएको छ...

























