सिद्धार्थ बैंकको रु. ४०० क्यास ब्याक योजना

काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो । यस योजना...

आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटे

काठमाडौं ।  चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटेको छ। २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ...

आधुनिक देउखुरीका लागि ल्याएका योजनाहरुका कारण मुहार फेरिने : मन्त्री मेटमणि चौधरी

कार्तिक । सहरी विकास मन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफुले ल्याएका योजनाहरुका कारण देउखुरीको मुहार फेरिने बताएका छन् । नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री...

उपत्यकामा नाै बजेसम्म मात्र देउसी–भैलो खेल्न सकिने

काठमाडौं । तिहारमा काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार सूचना जारी गर्दै आफ्नो चिनजान भएको ठाउँमा मात्र मर्यादित तरिकाले राति ९ बजेसम्म देउसी–भैलो खेल्न आग्रह गरेको...

नबिल बैंकका ग्राहकले ‘फोन लोन’ २ लाखसम्म ऋण पाउने

काठमाडौं । नबिल बैंकले 'नबिल फोनलोन'को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा एक लाख रूपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर अब अधिकतम दुई लाख पुर्‍याइएको छ । साथै बैंकले...

न्युयोर्कमा पनि दीपावलीको बिदा

न्युयोर्क ।आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत...

देशै भरका सदरमुकाममा राष्ट्रिय वाणिज्य बैंक पुग्यो

काठमाडाैं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको...

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा  । जितपुरसिमरा उपमहानगरपालिका-२४ स्थित सडकमा प्र.२-०३-००१ त ४११५नमबरको ट्याक्टरले बा.२३ प ४२६९ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१९ ईनर्वाशिरा बस्ने २० वर्षीय बसरुदिन देवानको मृत्यु भएको छ । ठक्करबाट...

चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काट्याे

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काटेको छ । फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन...

तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती

काठमाडौं । तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको...

RECENT POSTS

HOT NEWS