देशमा पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ। हाल प्रदेश १ र मधेस प्रदेशलगायत देशको पहाडी...
यस्ताे छ नेसपाकाे प्रतिवद्धतापत्र !
संविधान संशोधनदेखि जनमत संग्रहसम्मका एजेन्डा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवारी दिएको नेसपाले चुनावी प्रतिवद्धतापत्र भने छुट्टै निकालेको हो । प्रतिवद्धतापत्रमा नेसपाले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुरूप प्रदेशहरूको पुनर्संरचना गरिनेलगायतका विभिन्न...
गठबन्धनको जित सुनिश्चित : देब गुरूङ
लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् ।
गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र...
१५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी
काठमाडाैं । ललितपुरको जावालाखेल खेल मैदानमा भइरहेको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आयातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् ।
कात्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको...
मानवता लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने
काठमाडौं । नेपालका १० शहरमा मानवता लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ ।
एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप...
समाजसेवी मैयादेवी श्रेष्ठको निधन
चितवन । पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १:१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले...
मंसिर ४ गते हुने निर्वाचनमा भारतीय नागरिक प्रतिनिधि सभाको उम्मेदवार
वीरगंज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भारतीय नागरिक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।
प्राप्त खबर अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा जन चाहना विपरित कुनै दलले भ्रष्टाचारीलाई, कुनै दलले अपराधीलाई नै उम्मेदवार...
यी हुन् १६ वर्षीय ह्याकर ‘रूबेन पाउल’ !
काठमाडौं । ह्याकर भन्ने बित्तिकै तपाईँको मनमा के आउँछ ? सायद तपाईँले ह्याकर भनेको त्यस्तो व्यक्ति भएको परिकल्पना गर्नु भएको होला, जसले धेरै पढेको छ, मुखमा अनौठो मास्क लगाएको हुन्छ र साथमा तीव्र गतिमा...
स्रष्टाहरु सम्मानित
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरु काठमाडौं, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरी प्रदान गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको सन्ध्यामा काठमाडौंमा आयोजित कार्यक्रममा कृष्णकुमारी...
आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु
काठमाडौं । आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा...
























