कामपाले तिहारमा पनि अत्यावश्यक सेवाका काम निरन्तरता दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ । आइतबार...
प्रथम नैकाप औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७९ हुने
काठमाण्डौँ, कार्तिक ३
लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा प्रथम नैकाप औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७९ हुने भएको छ ।
यही कार्तिकको...
मेलम्चीकाे पानी उपत्यकामा यही महिना भित्र आउने
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना,...
नेपाली बजारमा चर्चित युरोपेली ब्राण्ड ‘बोश’
काठमाडौं । घरेलु उपकरण (हाेम अप्लायन्सेस) का लागि चर्चित ब्रान्ड ‘बोश’ (Bosch) नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिले जर्मनीमा आधारित बीएसएच होम अप्लायन्सेसकाे चर्चित ब्रान्डका रूपमा रहेकाे बोशका उत्पादन नेपाल भित्र्याएको हो...
दुई वर्षे बालकजत्तिकै बुद्धिमान कुकुरबारे दश रोचक तथ्य
काठमाडौं । सोमबार (आज) कुकुर तिहार। हिन्दू संस्कृतिअनुसार कुकुरलाई रक्षकका रुपमा मानेर पूजा गर्ने चलन छ। आज देशभरका हिन्दू धर्मावलम्बीले कुकुरलाई पूजा गरेर कुकुर तिहार मनाउँदैछन्।
कुकुरहरू महान छन्। कुकुरले हामीलाई माया, सदाचार्य प्रदान गर्दछन्...
एनटीसीले आफ्ना ग्राहकका लागि ग्रुप एसएमएस सेवा सञ्चालनमा ल्याउने
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा सञ्चालनमा ल्याउने भएको छ।
कात्तिक ८ गते (मंगलबार)देखि सुरु हुने सेवाअन्तर्गत एनटीसी प्रयोगकर्ताले १० हजारसम्म मोबाइल नम्बरमा सन्देश...
कुकुर तिहार अनि लक्ष्मीपूजा
काठमाडाैं । आज हिन्दूहरूको दोस्रो ठुलो चाड तिहार अर्थात् यमपञ्चक अन्तर्गतको कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कुकुर तिहारको दिन मानिसका लागि बफादार पशु कुकुर (जसलाई मनुमित्र पनि मानिन्छ) लाई मीठोमसिनो खानेकुरा दिएर...
नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो
नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो ।
गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख...
आज विश्वभर पोलियो दिवस मनाउँदै
काठमाडौं- आज विश्व पोलियो दिवस। अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा...
विश्वकप–२०२२ को एक महिने काउनडाउन सुरु
काठमाडाैं । कतार विश्वकप फुटबल–२०२२ को एक महिने काउनडाउन सुरु भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन सुरू भएको अवसरमा कतारी राजदुतावास काठमाडौंले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ।
काउनडाउन सुरु भएको उपलक्ष्मा...
























