‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ नवाैँ राष्ट्रिय खेलकुदउद्घाटन

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक...

अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा

काठमाडाैं । नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ । अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको र मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ...

चिकित्सकहरू पनि चुनावी मैदानमा

बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न...

मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु

दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनीका केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेका छन् । हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प...

राजनीतिक दल तथा उम्मेदवारका बारेमा दुष्प्रचार सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । आगामी मंसिर...

आइएमई दसैँ अफर नतिजा घोषणा

काठमाडाैं । दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैटौँ हप्ताका...

नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु

काठमाडाैं । नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो । यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु...

वाणिज्य बैंकले सामूहिक जमानीमा१० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा प्रति व्यक्ति १० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने भएको छ । बुधबार बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गर्दै विभिन्न शीर्षकमा सहुलियतपूर्ण लघु वित्त तथा विपन्न...

सक्रिय कोरोना संक्रमितको संख्या ६३८ पुग्याे

काठमाडौं।  शुक्रवार  थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १०६९ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १०६९ नमूनाको...

सत्य निरुपण तथा मेलमिलाप आयोगको छानबिन कार्यावधि थप

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि आगामी २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर...

RECENT POSTS

HOT NEWS