सुन तथा चाँदीका विभिन्न गरगहना चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ म्हेपी डेरा गरी बस्ने ललितपुर कागथान घर भएकी हरिमाया श्रेष्ठको कोठाबाट करिब १३ लाख ६४ हजार ६ सय ५० रूपैयाँ मूल्य बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना बिहीबार साँझ चोरी...
वैज्ञानिकहरूले ३८ करोड वर्ष पुरानो मुटु पत्ता लगायाे
संसारका धेरैजसो प्राणीको मुटु हुन्छ। तर हालै वैज्ञानिकहरूले सबैभन्दा पुरानो मुटु पत्ता लगाएका छन्। यो एक जीवाश्म हो। तर पूर्ण रूपमा सुरक्षित। यो मुटु मेरुदण्ड भएको जीवसँग सम्बन्धित छ। वैज्ञानिकहरूले यसको थ्रीडी स्क्यानिङ गर्दा...
काठमाडौंका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफलस्थित वीरगंज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा खाजा घर सञ्चालक गोरखा, गोरखा नगरपालिका-१४ घर भएका २२ वर्षीय सन्दिप अधिकारी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी...
तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)
काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याई भएको हो । परम्परागत रुपमा...
नवौं राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्त्वपूर्ण अवसर
गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो ।
आज त्यही पोखरामा चार दशकपछि नवौं राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ...
तिम्ल्याहा बच्चालाई जन्म दिइन
वीरगञ्ज । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
कविताले दुई छोरा र एक छोरीलाई जन्म...
थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु
काठमाडौं ।काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाइरहेको...
न्यून चापीय प्रणालीको प्रभाव
काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल प्रदेश १ लगाएत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम...
आमिर खानलाई ‘धार्मिक भावनामा आघात पुग्ने’ किसिमका विज्ञापन नखेल्न अनुरोध
काठमाडौं । भारतका एक प्रान्तीय मन्त्रीले बलिवुड नायक आमिर खानलाई ‘धार्मिक भावनामा आघात पुग्ने’ किसिमका विज्ञापन नखेल्न अनुरोध गरेका छन्।
विज्ञापनमा खानको भूमिकामाथि हिन्दू दक्षिणपन्थीहरूले आक्रोश व्यक्त गरिरहेका बेला मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको यो...
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा खड्का नियुक्त
काठमाडौं । इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले...

























