फेवातालमा सरसफाइ अभियान सुरु
कास्की । पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो...
प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी
काठमाडौं, असोज २५ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार...
साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ ।
दशैं बिदापछि आइतबार...
यसरी डाक्टरहरू सफल भयाे ५.५ इन्च लामो स्टिलको गिलास निकाल्न !
एजेन्सी । पेट दुखाई निकै सामान्य समस्या हो । कहिलेकाँही गलत खानपिनका कारण पेट दुख्छ । कतिले पेट दुख्दा औषधी खान्छन् भने धेरै नै समस्या भएपछि अस्पताल जान्छन् । हालै भारतमा एउटा घटना सार्वजनिक...
देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा...
यस्ताे रहेकाे छ ‘गुगल’ द्वारा निर्मित पहिलो स्मार्टवाच
अमेरिकी बहुराष्ट्रिय सूचना-प्रविधि कम्पनी 'गुगल' ले आफ्नो पहिलो स्मार्टवाच (घडी) सार्वजनिक गरेको छ।
कम्पनीले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा आफ्नो पहिलो स्मार्टवाचका रूपमा 'गुगल पिक्सल वाच' सार्वजनिक गरेको हो।
गुगलको यो स्मार्टवाच गोलाकार डिजाइनको छ। यसको लम्बाइ-चौडाइ...
सरकारद्वारा भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउँदै
काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए...
बिरामीको उपचारका लागि ४० लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण
बेनी । गरिब बिरामीको उपचारका लागि ओमकुमारी शान्ति कोषले स्थापना गरेको अक्षय कोषका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले ४० लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको छ।
मंगलबार बेनी बजारमा आयोजित...
दशैँ मनाउन जाँदा सिंहदरवार अझै सुनसान
काठमाडौं। दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान भएकाे छ ।
दशैँ सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो...
बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा
भरतपुर । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो ।
उक्त बाघले असोज २३ गते स्थानीय उमानाथ पौडेलको...
























