आज छापावाल सुनको मूल्य ९१ हजार ८ सय कायम

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य...

नेपाल टेलिकमको दशैँ अफर

काठमाडौं। नेपाल टेलिकमले दशैँको अवसरमा असोज ९ गते आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैँ अफर उपलब्ध गराउने भएको छ । यी अफर असोज २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको...

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा जडान गर्नुपर्ने

काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने...

चितवनका थारू समुदायले आज यमोसा पितृ औँसी पर्व मनाउँदै

भरतपुर । चितवनका थारू समुदायले आज यमोसा ९पितृ औँसी० पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको...

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

काठमाडौँ । अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके...

तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

काठमाडौं । आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश...

समकक्षता निर्धारणमा नयाँ व्यवस्था

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड नपुगी विदेशी शिक्षण संस्थामा अध्ययन गरेकाको पनि शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण हुने भएको छ। त्यसरी समकक्षता निर्धारण गरिदिन राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले निर्णय गरेको छ।...

अन्तरिक्षामा चीनले थप दुई स्याटालाइट पठायाे

चीनले थप दुई स्याटालाइट अन्तरिक्षामा पठाएको छ। आइतवार स्थानीय समयअनुसार बिहान ६:५५ मा सियान - १४ र सियान - १५ नाम गरेका दुई स्याटालाइट अन्तरिक्षामा पठाएको चिनियाँ समाचार अनलाइन सिन्ह्वाले जनाएको छ। चीनको सान्छीस्थित साइयान स्याटालाइट...

धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर

काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर गएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुगेका अध्यक्ष ओली तीनकौरिया...

सोह्रश्राद्ध आज सकिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदैछ।हिन्दु परम्पराअनुसार आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले...

RECENT POSTS

HOT NEWS