बडादशैँमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने
काठमाडौं । यस वर्षको बडादशैँमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको...
पर्यटनमन्त्री श्रेष्ठ र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबीच भेट
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका...
थप डेढ महिना सङ्क्रमणको जोखिम
काठमाडौं । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् ।
‘थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत...
त्रिवि इतिहासमै पहिलोपटक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग
काठमाडौं। त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्तिमा दलगत भागबन्डा रोक्न त्रिवि इतिहासमै पहिलोपटक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयको सहकुलपति देवेन्द्र पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट...
नेपाल इन्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड
काठमाडौं । नेपाल इण्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इन्डोनेसिया व्यावसायिक फोरमको बैठकमा सो कुरामा जोड दिइएको छ ।
भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा कतिपय कुरामा नेपाल इन्डोनेसियाबीच समानता...
डेंगु नियन्त्रण भन्दा बाहिर
काठमाडौं । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले डेंगु नियन्त्रणमा मौसम र तापक्रमले साथ नदिएको बताएका छन् ।
“अहिले डेंगुको प्रकोप निकै चर्को छ । उपत्यकाभरि जताजतै फैलिएको छ । ‘सर्च एन्ड डिस्ट्रोय अभियान’ दुईचारवटा ‘केस’ भएको...
छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
शनिबार बिहान पिकअप र...
नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन
भरतपुर । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी...
पश्चिमा राष्ट्रहरुले युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोध
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७७ औं सत्र न्यूयोर्कमा चलिरहेको छ। राष्ट्रसंघ मुख्यालमा जारी महासभामा पश्चिमा राष्ट्रहरुले युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोध गर्दै रसियामाथि थप प्रतिबन्धका कुरा उठाइरहेका छन्। अमेरिकासहित युरोपेली देशहरुले युक्रेनमा भएको...
ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ?
काठमाडौं । ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन कुन सिद्धान्तले काम गर्छन् ? अनि रकेट...
























