मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत
काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत गरेका छन्।
उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन्...
नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे लाभांश प्रस्ताव
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश प्रस्ताव गरेको छ ।
६ असोज बिहीबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम रहेको...
बजारमा सुनकाे भाउ बढ्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ ।
हिजो विहीबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सुर्यविनायक चोक नजिक बा.१ प १५५१ नम्बरको बसको ठक्करबाट भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको डा.ईवामुरा अस्पताल...
कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा नेपालको यस्ताे धारणा
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्टै आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश (एलएलडीसी) र अति कम विकसित देश (एलडीसी) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गरेका...
ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नुहुनेछ...
नर्भिकले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर
काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे (विश्व मुटु दिवस) को अवसर पारेर...
७९ प्रहरी निरीक्षक र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना आवेदन खुल्ला
काठमाडौं । सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुल्ला गरेको छ । प्रहरीको मानव श्रोत विभाग , मानव...
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका-६ लोथरबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब १ किलो ८ सय ग्राम सहित राक्सिराङ गाउँपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा...
मेक्सिकोमा शक्तिशाली भूकम्प
मेक्सिको सिटी । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो ।
६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको...
























