अवैधरुपमा निर्माण भएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले  अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा...

सुन–चाँदीको भाउ बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला...

“नबिल ढुक्क मुद्धती खाता” बजारमा

काठमाडौं  । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको छ । “नबिल ढुक्क मुद्धती खाता” अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर...

मेयर शाहले शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन

काठमाडाैं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन्। मंगलबार बेलुका विज्ञप्ति जारी गर्दै मेयर शाहले यस्ताे निर्देशन दिएका हुन्। उनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको...

“दोस्रो ऐतिहासिक राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को घोषणा

काठमाडौं  । संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस एबम बार्षिक साधारण सभा र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस एक साथ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा...

  पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ जनामा कोरोना देखिएको हो। १८ सय ६ जनाको पीसीआर परीक्षण...

सुमित दास रञ्जितकार सम्पदा विभागकाे सचिव पदमा मनाेनित

काठमाडाैं । करिब सात बर्षदेिख सम्पदा सम्बन्धी काममा निन्तरमा लागिरहनु भएकाे सम्पदा अभियान्ता, भाषिक अभियन्ता एवम् समाजसेवी सुमित दास रञ्जितकार सम्पदा विभागकाे सचिव पदमा मनाेनित हुन सफल भएकाे छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले), काठमाडौं...

मध्यपुरमा मानव अंग प्रत्यारोपण केन्द्र बनाउने विषयमा छलफल

थिमि । मिति २०७९र०५र०७ गते मंगलबार मध्यपुर नगर पालिकाको सभा हलमा एक भेला भयो। उक्त भेलामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उप प्रमुख बिजय श्रेष्ठ, नगर पालिकाका सदस्यहरु, मध्यपुर ८ नं. वडाका वडा अध्यक्ष रमेश...

रामदेव र पतञ्जली विरुद्ध मुद्दा

कठमाडौं । भारतको सर्वोच्च अदालतले योग सिकाउँदा सिकाउँदै व्यापारी बनेका योग गुरु रामदेवलाई मुख सम्हालेर बोल्न चेतावनी दिएको छ । आफ्नो आयुर्वेदिक औषधिको प्रवद्र्धन गरिरहँदा एलोप्याथिक र आधुनिक औषधिको बारेमा जथाभावी नबोल्न सर्वोच्चले अगस्ट...

नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकालगायत चार मुलुकका राजदूतले भेटवार्ता गरेका छन्। अमेरिकासहित स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतले ओलीलाई बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटेका हुन्। सत्य निरुपण तथा मेलमिलाप...

RECENT POSTS

HOT NEWS