टेलिकमकाे इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध

ग्राहकहरूको सहजताका लागि नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ । यही भदौ १ देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये ग्राहकले आफूलाई उपयुक्त अफर...

कामनपाले नक्सापास नगरी बनाइएकाे अवैध संरचना भत्कायाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ । महानगरले नक्सा पास नगरी बनाइएका अन्डर ग्राउण्डका संरचना खाली बनाउने अभियान थालेको हो । महानगरपालिकाले बुधबार सुन्धारास्थित काठमाडौं मल र आरबी कम्प्लेक्सको अनधिकृत...

नारायणी पुलबाट एक युवतीले हाम फालेपछि

काठमाडौ । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेपछि प्रहरीले खोजी गरिरहेको छ। चितवन खैरहनी नगरपालिका ७ बस्ने २६ वर्षीय ऋचा उप्रेतीले नदिमा हाम फालेको सूचना आएपछि खोजी भइरहेको...

यू-२० एसिया कप छनोटमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश

काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् । टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई...

सुर्खेतमा प्रभु बैंक लिमिटेडद्वारा नयाँ कर्जा सेवाबारे अन्तर्क्रिया

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ननो नयाँ कर्जा सेवाबारे सुर्खेतमा अन्तर्क्रिया गरेको छ। कृषि क्षेत्र विका कार्यक्रमका लाभग्राहीका  लागि बैंकद्वारा विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तर्क्रिया गरिएको हो। कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय...

उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७४ जना सवारी चालक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७४ जना सवारी चालक कारबाही परेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने ५६  सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

काठमाडौं । कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारी चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा विदेशिनेको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक...

इन्डक्सन चुलो प्रवद्र्धनको गतिविधि सञ्चालन गर्न चुनौती

काठमाडौं। विद्युत् खपत विस्तार र एलपी ग्यास विस्थापनका लागि इन्डक्सन चुलो प्रवद्र्धनको गतिविधि सञ्चालन गर्न चुनौती देखिएको छ । सरकारले चालू आर्थिक वर्षका बजेट वक्तव्यमार्पmत स्थानीय निकायसँगको साझेदारीमा प्रत्येक घरमा विद्युतीय चुलो पु-याउने घोषणा...

प्रतिबन्धका कारण मुलुक भित्रिने वस्तुको आकार घट्याे

काठमाडौं । केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण मुलुक भित्रिने वस्तुको आकार घटेको छ । वैशाख दोस्रो हप्तादेखि जारी त्यस्तो प्रतिबन्धले मुलुकको व्यापार घाटा कम गर्न पनि सहयोग पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू...

प्रहरीको हलुका सवारी चालक तालिम शुरू

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ । तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच...

RECENT POSTS

HOT NEWS