यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणमा कूल ३२ टोलीकाे सहभागिता

काठमाडौं । च्याम्पियन्स लिग फुटबल खेल्ने बाँकी ६ टिमको तय मंगलबार र बुधबार लाग्दै छ। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणमा कूल ३२ टोलीले सहभागिता जनाउनेछन्। जसमा कूल २६ टोलीको तय हुँदा बाँकी ६ टोलीको टुंगो...

सेयर मूल्य घट्दा पनि नेप्सेमा सुधार

  काठमाडौं । मंगलबार धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि परिसूचक नेप्से भने सामान्य अंक बढेको छ । कुल १०४ कम्पनीको मूल्य घट्दा ७१ को मात्रै बढ्यो भने ११ को स्थिर रह्यो । नेप्से परिसूचक...

फुटपाथमा व्यापार गर्न रोकेपछि प्रदर्शनमा उत्रिन बाध्य

काठमाडौं । फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन्। सडक...

बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर । बालयौन दुरूपयोग मुद्दाका फरार प्रतिवादी सूर्यविनायक नगरपालिका-७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको फैसलाले ३ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना ठहर भई...

अबदेखि एनएमबि बैंककाे प्रत्येक प्रदेशमा महिला नेतृत्व

काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला कर्मचारी मात्र भएको शाखा सञ्चालनमा ल्याएको छ। महिला कर्मचारी मात्र भएको शाखाको घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर काम गर्दै आएका महिलाहरूको अनुभव...

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

सिन्धुपाल्चोक। मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र...

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

नेपालगञ्ज । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख...

अझै कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितका समस्या समाधान भएनन्

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न आयोगले मन्त्रालयमा बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै उहाँले विस्थापितको समस्याका...

चितवनमा पाँच जना बन्दकर्ता नियन्त्रणमा

चितवन । विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो...

तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला तीन सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी...

RECENT POSTS

HOT NEWS