आयोजनाबाट असर पर्नसक्ने स्थानीयवासीलाई इष्टर्न हाईड्रपावरको आइपिओ खुला

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले मङ्गलबारदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड बीस लाख मूल्य बराबरको छ...

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

क्यानबेरा  ।मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन्...

सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत

काठमाडौं। प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा९कोइराला०ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य...

विप्लव नेकपाकाे नेतृत्वमा भइरहेकाे बन्दका कारण जनजीवन प्रभावित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । ४ कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिवीका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका...

मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुकाे स्वीमसुटमा प्रदर्शनी

काठमाडौं। मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् । सोमबार काठमाडौंमा आयोजिक कार्यक्रममा मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले मार्टिनी मिस सन एनजल टाइटलका लागि आफ्नो प्रस्तुती प्रदर्शन गरेका हुन् । कार्यक्रम दुई चरणमा...

डेलिन्युज राप्तीका सम्पादक हेमन्त प्रकाश ओलीलाई तुरुन्त रिहा गर्न माग

काठमाडाैं । जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य तथा डेलिन्युज राप्तीका सम्पादक हेमन्त प्रकाश ओलीलाइ तुरुन्त रिहा गर्न माग गरिएको छ।संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माले मङ्गलबार सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीलाई रिहाइ गर्न र प्रेस...

दाङमा बन्दकर्ताकाले एकाबिहानै टिपरमा आगजनी

दाङ । नेपाल बन्दको आह्वान गरेका ४ दलीय बन्दकर्ताकाले दाङमा एकाबिहानै टिपर जलाएका छन् । आज मंगलबार बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुको आगजनी गरेका हुन् । सडकमा बन्दकर्ताको खासै...

फुटपाथ नै छेक्नेगरी भइरहेका व्यापार–व्यवसाय हटाउन माग

काठमाडौं  । एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । ‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ ।...

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

भदौ ६, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका...

काठमाडौंकाे एसपीमा राजु

  काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीका विवादित प्रमुख (एसपी) धनपति सापकोटालाई हटाएको छ । मेयर बालेन्द्र शाह ‘बालेन’ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) सापकोटालाई हटाएका हुन् । मेयर शाहले एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका छन्...

RECENT POSTS

HOT NEWS