रियलमी नाइन प्रो फाइभजी स्मार्टफाेन सार्वजनिक
काठमाडौं । नेपाली बजारमा रियलमी नाइन प्रो फाइभजी स्मार्टफाेन सार्वजनिक भएकाे छ । स्न्यापड्राग ६९५ प्रोसेसरसहित उपलब्ध फाेनमा १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले दिइएकाे छ ।
यसमा ६४ मेगापिक्सेल मुख्य सेन्सरसहित ट्रिपल क्यामरा रहेको...
निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडिन्
काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् ।
आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले...
१४ वर्षीया बालिका बलात्कार गरेकाे अभियोगमा भारतीय पक्राउ
काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले...
कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी विद्यालयहरूमा भ्रष्टाचारको आरोपमा कारबाही
काठमाडौं । अखिल(क्रान्तिकारी)सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी विद्यालयहरूमा पाठ्यपुस्तकको चरम कृतिम अभाव...
माओवादीसँग पार्टी एकताको कुरा चलिरहेको छ : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्।
पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्। उनले वामपन्थी एकताका लागि...
माग पूरा नभए आन्दोलन गर्ने पत्रकार महासंघ काठमाडौ शाखाको चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफूहरुले उठाएको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागको आयोजनामा आइतबार भृकुटीमण्डप शाखा कार्यलयमा बसेको बैठकले...
साहसिक खेल–पर्यटन ‘हव’ बन्दै फुल्चोकी क्षेत्र
काभ्रेपलाञ्चोक । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा...
धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या
रामपुर (पाल्पा)। रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उहाँको धानबालीमा राख्न पर्याप्त...
नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिको सचिवालय स्थापना
कास्की। नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आज सङ्घीय सरकारका युवा तथा...
साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै
कास्की ।पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।
यसपछि...

























