देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
काठमाडौं । देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ। त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त...
अब दुई दिनभित्रै उपत्यकामा ‘होल्ड’ भएको फोहोर उठिसक्ने
काठमाडाैं । काठमाडौं महानगरपालिकाले अब दुई दिनभित्रै उपत्यकामा ‘होल्ड’ भएको फोहोर उठिसक्ने जनाएको छ । उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दा बढी ट्रक र टिपर प्रयोग भइरहेका छन् ।
यस्तै महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३...
पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि
काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिको अन्त्येष्टि गरिएको छ।
गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। पशुपति आर्यघाटमा गिरिलाई उनका छोरा सन्तोष गिरिले दागबत्ती दिए।
अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गरी...
१० ब्रोकरले केही दिनमै कारोबार सुचारु गर्ने
नेपाल धितोपत्र बोर्डले १० ब्रोकर कम्पनीको १५ शाखा सञ्चालन गर्न अनुमति दिएको छ । बोर्डले शाखा विस्तार गरेका १० ब्रोकर कम्पनीलाई बुधबार पत्र पठाएर शाखामा कारोबार सुचारु गर्न लिखित अनुमति दिएको हो ।बोर्डले अनलाइन सेक्युरिटिज प्रालिलाई दुईवटा,...
झलनाथ खनाल अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने
सिद्धार्थनगर । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने घोषणा उहाँले गर्नुभयो ...
श्वेता रक्तदान अभियानबाट एक हप्तामा १ सय १४ रगत संकलन
काठमाडाैं । श्वेता रक्तदान अभियानले एक हप्तामा ६ वटा रक्तदान कार्यक्रम गरी १ सय १४ रगत संकलन गर्न सफल भएकाे छ ।
देशैभरका कुनै पनि विरामीले रगतको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले निरन्तर रुपमा...
लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करण सम्पन्न
काठमाण्डौ । “ट्रेबल फेसन कन्सर्नको आयोजनामा लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्य, ट्रेबल फेसन कन्सर्न प्रा.लि.का सिईओ तथा कोरियोग्राफर शैलेन्द्र श्रेष्ठको...
विश्वकप प्रतियोगिता मंसिर ४ गतेदेखि शुरु
काठमाडौं । कतारमा यही वर्ष जाडोयाममा हुने फिफा विश्वकपको खेलतालिका एक दिनअघि सारिएको छ । फिफाले २१ नोभेम्बरको सट्टा २० नोभेम्बरदेखि विश्वकप शुरु गर्ने निर्णय गरेको हो । यो निर्णय फिफाले कतारको आवेदनमा लिएको...
सालबारीमा ‘म्युजिकल वाटर फाउण्टेन’ को उद्घाटन
दमक । झापाको अर्जुनधारा गाउँपालिकामा पर्ने शहीद उड्डयनपार्कको रुपमा चिनिएको राजनीतिक पर्यटकीयस्थल सालबारीमा ‘म्युजिकल वाटर फाउण्टेन’ को उद्घाटन भएको छ ।
झापा विद्रोहको क्रममा कारागार सार्ने बहानामा सुखानी जङ्गलमा २०२९ साल फागुन २१ तत्कालीन अवस्थामा...
मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली
काठमाडौं । राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौँस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सयौँको सख्यामा रयाली निकालेको हो । युवा विभागले बीआरआईलाई...

























