नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री रेग्मीले पानसमा...
पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव...
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित भिडियो कन्फ्रेन्स मार्फत् पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राखी सौहार्द र...
टोटनह्यामका लागि केनको २ सय ५० गोल
एजेन्सी । ह्यारी केनले टोटनह्यामका लागि व्यक्तिगत दुई सय ५० गोल संख्या पुर्याएका छन् । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले उल्भह्याम्टनविरुद्ध १–० को कठिन जित निकाल्दा केनले एक मात्र निर्णायक गोल गरेका थिए । यस जितसँगै टोटनह्याम...
सोमालियाको होटलमा विद्रोहीले गरेको आक्रमणमा मारिने संख्या १३ पुग्याे
सोमालियाको राजधानी मोगादिसुको एक होटलमा जिहादी विद्रोहीले गरेको एक घण्टा लामो आक्रमणमा मारिने व्यक्तिको संख्या १३ पुगेको छ । ‘हामीले थप पाँच जना मारिएको पुष्टि भएको जानकारी प्राप्त गर्दैछौं । योसँगै विद्रोहीसँगको हमलामा मारिनेको...
सुर्खेती पुरीकाे तीजकाे म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । १९ बर्ष पहिले कलाकारिता यात्रा शुरू गरेका सुर्खेती सर्जक तिर्थराज पुरीकाे तीज गीत बनारसी सारी भाग १ मलाई यसै ठिकै छ सार्वजनिक भएकाे छ ।
पुरीले २०६० सालमा आजभाेलि ठुलि भैछाै भन्ने गितमा...
बाँकेमा भूकम्प
काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।
स्थानीयवासीले भूकम्पको धक्का महसुस...
आलुखेतीमा आत्मनिर्भरउन्मुख बन्दै व्यास नगरपालिका
तनहुँ । तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो ।
आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै...
कुमारी बैंकबाट सेयर भर्दा सी–एएसबीए आवेदन शुल्क नलाग्ने
काठमाडौं । कुमारी बैंक लिमिटेडले भदौ १ गतेबाट लागुहुनेगरि आफ्नो सम्पूर्ण खाताहरुमा सी–एएसबीए आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भादौ १ गते पश्चात बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन...
रतिरागमा मर्छन् धेरै गैँडा
भरतपुर । गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गर्नुभएका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ...
‘उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य’
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख...

























