एकैदिन कोरोना संक्रमित ६ सय २३ जना थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ६२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको...
भूमिहीन सुकुम्वासीहरुलाई जग्गा वितरणमा सम्झौता
काठमाडाैं । राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफु वास्तविक सुकुम्वासी र भूमिहीनहरुको हक दिलाउने प्रकृयामा अघि बढिसकेको दावी गरेका छन् ।
बिहिबार आयोगको पूर्ण वैठक पछि कुरा गर्दै अध्यक्ष प्रजापतिले यस्तो दावी...
रोजगारीकै सिलसिलामा १४ वर्षमा ११ हजार जनाले ज्यान गुमाउन बाध्य
काठमाडाैं । बितेका १४ वर्षमा ५० लाख जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा झण्डै ११ हजार जनाले रोजगारीकै सिलसिलामा ज्यान गुमाउन परेको छ ।
वैदेशिक रोजगार बोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ६ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने ३१ वर्षीय अर्जुन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग...
मूल्य समायाेजन नगरेकाे भन्दै निगमविरुद्ध निवेदन
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै...
आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै...
उपत्यका बाहिर स्वास्थ्य शिविर हुने
काठमाडौं । नि:शान्तान दम्पत्तिका लागि ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ)को सुविधा प्रधान गर्दै आएको वात्सल्य आईभीएफले काठमाडौं उपत्यका बाहिर स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
शुक्रबार कृष्ण जन्माष्टमीको दिन छैटौं वार्षिकोत्सव मनाइरहेको कम्पनीले उपत्यका बाहिर कास्कीको पोखरा,...
राष्ट्रपतिद्वारा श्रीकृष्णाष्टमीको अवसरमा शुभकामना
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ...
डा. बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा
, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा दिएका छन् ।
पार्टीको काठमाडौंमा जारी राजनीतिक समितिको बैठकमा प्रस्तुत प्रस्तावमा अध्यक्ष यादवले भट्टराई समूहको...
यस्ताे छ सुन-चाँदीको मूल्य कारोबार
काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनको चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ जहार ५...

























