प्रम देउवाद्वारा कृष्ष्ण जन्माष्टमीको शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा...
जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने प्रशिक्षक हुमागाईंको प्रतिबद्धता
काठमाडौं । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने जनाएका छन्।
असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली...
नेपाल भेटनरी एशोसिएसनद्वारा आन्दोलनको घोषणा
काठमाडौं । नेपाल भेटनरी एशोसिएसनले गत साउन ३१ गते संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहिबार...
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं। भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ...
जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी
काठमाडौं । चर्चित पश्चिम सेती र अर्को सेती नदी–६ जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ ।
समझदारीपत्र (एमओयू) मा बिहीवार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र...
पानी र बिजुली साटासाट
दाङ। नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो...
निबन्ध प्रतियाेगिताकाे अन्तिम पटक समयावधि थप
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको नेवाः विद्यार्थी युनियनको आयोजनामा र नेवाः जागरण मंच जापानको प्रायोजनमा सञ्चालन भइरहेकाे ‘क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिताकाे समयावधी असाेज ३१ गतेसम्म समयावधि...
कोरोना संक्रमित देशभर एकैदिन ५ सय ४२ जना थपिदा ४ सय २१ सङ्क्रमणमुक्त
काठमाडौं ।पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९३० जनाको कोरोना परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
दुई हजार ८२...
हर्क साम्पाङले सय दिनकाे काम विवरण
काठमाडौं । सुनसरी धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले हर्क साम्पाङले १०० दिनमा गरेका काम गरेकाे सार्वजनिक विवरण आज विहान सार्वजनिक गरेका छन् ।
उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका थिए ।...
भारतको प्रतिष्ठित साहित्य संस्था ‘कलिंगा साहित्य महोत्सव’ हुने
काठमाडौं । भारतमा रहेको प्रतिष्ठित साहित्य संस्था ‘कलिंगा साहित्य महोत्सव’ को पहिलो अन्तर्राष्ट्रिय संस्करण काठमाडाैंमा हुने भएको छ । आगामी असोज २९–३० गतेसम्म आयोजना हुने दुई दिवसीय महोत्वसको नेपाल संयोजन राष्ट्रिका साहित्य प्रतिष्ठानले गर्नेछ...
























