नागरिकता विधेयकमाथि पुनर्विचार गरियोस्
काठमाडौं । प्रतिनिधिसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन)...
पर्साको जिराभवानी गाउँपालिकाे सिइओ सरूवाकाे विषय विवादित बन्दा कामकाज प्रभावित
वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषय विवादित बनेपछि आर्थिक वर्ष २०७९/०८०को बजेट प्रमाणिकरण हुन सकेको छैन जसले गर्दा पालिकाको सम्पूर्ण कामकाज प्रभावित भएका खबरहरू सार्वजनिक हुन थालेका छन् ।
गाउँपालिका अध्यक्ष...
लाइभ : प्रतिनिधिसाभ बैठक जारी
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसाभ बैठक सुरु भएको छ । बिहीबार बिहानदेखि सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भनी प्रस्ताव...
काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी...
सुनकाे मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो...
सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक
काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ ।
चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी...
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी
काठमाडाैं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन्। बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका अध्यादेश उनले जारी गरेका हुन्।
नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम उनले अध्यादेश जारी...
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजकमा साफ महिला च्याम्पियनसिप समिति गठन
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक...
त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध अमेरिका दुई विकेटले विजयी
आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध अमेरिका दुई विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा घरेलु टोली स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य अमेरिकाले ४९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि आरोन...
उपत्यकामा दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार विगतका दसैँमा...

























