साफ महिला च्याम्पियनसिपका लागि थप आठ समिति गठन
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक...
राप्तीमा तटबन्ध बनाउन भारत सहमत
नेपालगञ्ज । बाँके जिल्लामा कटान र डुबान नियन्त्रण गर्नका लागि राप्ती नदीमा ४२ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गर्न पहिलो पटक भारत सरकार सहमत भएको छ।
करिब डेढ दशकदेखि सो तटबन्ध निर्माणका लागि नेपालले भारतसँग...
दाहाल-भट्टराई-गौतम सहकार्यले दबाबमा देउवा
काठमाडौं। ‘कम्युनिस्ट’ पार्टीहरूलाई जोड्दै वामपन्थी केन्द्र बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कसरत चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनमा ल्याउन जोडबल गरिरहेका छन् । गठबन्धनका अन्य सहयात्री दलको अरुचिका बीच...
पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा ८५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तीन हजार ८७६...
कीर्तिपुरमा पनि घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाइने
काठमाडौ । कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गरेर उठाइने भएकाे छ ।
नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालनी गरेकाे जनाइन् ।
‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ...
जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुर थिमि
भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवम् परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २...
पाकिस्तानले मनायाे ७५ औं स्वतन्त्रता दिवस
काठमाडौं । पाकिस्तानले ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंमा पनि नक्शालस्थित होटेल म्यारियटमा एक भव्य कार्यक्रमसहित समारोह साउन २९ गते सम्पन्न भएको छ । नेपाल-पाकिस्तान मैत्री तथा सांस्किृत संघद्वारा आयोजित सो कार्यक्रममा...
नेप्से ०.३६ अंकका दरले घट्यो
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६...
कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु
काठमाडौं । काठमाडौंबाट करिव ७ किलाेमिटर टाढा रहेकाे दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु भएको छ।
प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने यस जात्राका लागि आज बिहानै बाघभैरवको मूर्तिलाई ८ बजेदेखि...
आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय मात्र
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । मंगलबार प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।
नेपाल सुनचाँदी...
























