राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई  साउन ३१ गते सम्बोधन गर्दै उहाँले २१औं शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने...

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार  बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सबै  जिल्लामा  ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप...

देशभरको मौसम यस्ताे छ ?

कामठाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ का पहाडी भूभागमा मौसम पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...

प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ सम्पन्न

धनुषा । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी...

अफगानिस्तान बाढीले ३१ को मृत्यु, कैयौं बेपत्ता

काबुल  । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ । पर्वान प्रान्तमा मंगलबार आएको बाढीमा परी १७ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् । बख्तर समाचार समितिले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।...

आज पनि बस्दै माकेको स्थायी कमिटी बैठक 

काठमाडाैं | नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ । यसअघि मंगलबार...

दल दर्ताका लागि ८४ दलको निवेदन : एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार...

खर्च विवरण नबुझाउने एक लाख २३ हजार ७८३ उम्मेदवारलाई कारबाही थालियो आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एकै चुनाव चिह्नबाट लड्न...

आजबाट प्लास्टिकको झोला प्रतिबन्ध

काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका...

मतदाता शिक्षामा डिजिटल रणनीति फेल, फेरि घरदैलोमै

नेपालमा ८७ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको र त्यसमध्ये ६४.८ प्रतिशत हिस्सा मोबाइल इन्टरनेटले ओगटेको नेपाल दूरसञ्चार प्राधिकरणको आँकडा छ। यस हिसाबले मोबाइल इन्टरनेटमार्फत ठूलो जनसंख्यामा निर्वाचन प्रचारप्रसार सामग्री पुर्याउन कठिन नहुनुपर्ने हो। सायद, यही...

प्रशान्त महासागरमा एलियन्सको प्रविधि दुर्घटनाग्रस्त भएको दाबी

मानिस बाहेक ब्रह्माण्डको अन्य कुनै पनि ग्रहमा जीवन खोज्ने काम दसकौँ भइसक्यो तर सफलता अझै टाढा छ । किनकि धेरै पटक एलियनको बारेमा कुरा गरिन्छ तर पूरै सत्य के हो कसैलाई थाहा छैन। यसैबीच हार्वर्ड विश्वविद्यालयका...

RECENT POSTS

HOT NEWS