बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि
काठमाडौं, । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।
तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ । फोहोर बोकेर...
नेपालमा मूल्यवृद्धि ६.३२ प्रतिशतका दरले बृद्वि
काठमाडाैं | नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि...
नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै मोरङमा
विराटनगर । प्रदेश नम्बर १ मा पर्ने मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै गएको छ।
विविध कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दै गएको हो।वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका...
प्रहरीले २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं ।ट्राफिक प्रहरीले विभिन्न स्थानबाट हराएका २५ वटा मोटरसाइकल फेला पारीसम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र नौ वटा स्कुटरसम्बन्धित सवारी धनीलाई...
बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि माकेसँग सहकार्य
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् ।
माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा...
राष्ट्रपति भण्डारीद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना
गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नुभयो ।
राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास...
निर्वाचनमा भाग लिन विवेकशील साझाकाे दल दर्ता
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ। मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो।
पार्टी अध्यक्ष समीक्षा...
प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँच हजार घुस...
भारतमा पेट्रोलियम पदार्थको भाउ घट्ने कायमै रहेपनि नेपालमा अझै घटेन
काठमाडौं । भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको...
३५० वर्षअघि आन्ध्र महासागरमा डुबेको स्पेनी जहाजको भग्नावाशेषमा भेटियो असाधारण खजाना
सन् १६५६ को ज्यानुअरी ४ मा मध्यरात पर्न लाग्दा स्पेनी पानीजहाज 'नुएस्त्रा सेन्योरा दे लास माराभियास' (स्पेनी भाषामा हाम्री चमत्कारी महिला) को छतमा शान्ति थियो।
त्यतिबेला समुद्रको आवाज र जहाजका पालमा हावाले हानिरहेको आवाज मात्र...























