आजको मौसम यस्ताे छ

काठमाडाैं । आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले जनाएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली कमजोर भएकाले आज ठूलो पानी पर्ने सम्भावना छैन । अहिले देशका धेरै ठाउँमा पारिलो घाम...

नागरिकता अध्यादेश ओली सरकारले ल्याएकोसँग नजोड्न आग्रह

काठमाडौं । नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई...

पुरस्कारका लागि अग्नि सहित दश कृति छनोट

लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम  लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय...

समायोजन भएका स्वास्थ्यका कर्मचारीकाे तलबभत्ता व्यवस्था गर्न निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै...

आजबाट नेपाल र अमेरिकी सेनाको संयुक्त तालिम सुरु

काठमाडौं ।  नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।  नेपाली सेनाका अनुसार यो तालिम विगतकै निरन्तरतामा उनन्चालिसौं संस्करण...

भ्रष्टाचारका मुद्दामा दोषी ठहर गर्दै आङ सान सुकीलाई ६ वर्षको जेल सजाय

म्यानमार । सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८...

फिफाले भारतलाई लगायाे अनिश्चितकालका लागि प्रतिबन्ध

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै...

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबार शुरु हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण यसै साता बिहीबार शुरु हुँदै छ। प्रशिक्षणका लागि नेपालले ४० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भिक घोषणा यसअघि नै गरिसकेको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले केही दिनअघि नियुक्त...

आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र काट्याे

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र काटेको छ। प्रचण्डले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको नऔं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकामा जित्न १० करोड खर्च गरेको अभिव्यक्ति दिएपछि...

देशभर ८ सय ८८ जना कोरोना संक्रमित भेटिए

काठमाडौं । सोमबार देशभर ८ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ७३७ जनामा गरिएको परीक्षणमा ८ सय ८८ जना संक्रमित भेटिएका हुन्। आज १ जना संक्रमितको मृत्यु...

RECENT POSTS

HOT NEWS