नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई नियुक्त

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई...

आज नेप्से २०६५.८९ बिन्दुसम्म बढ्याे

काठमाडौं ।  यसअघि लगातार ५ दिनसम्म ओरालो लागेको सेयर बजार सोमबार भने उकालो लागेको छ । ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएर रोकिएको छ । सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका...

राप्रपा नेपालकाे बैठकमा वर्तमान राजनीतिक कार्यदिशासम्बन्धमा कार्यपत्र प्रस्तुत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको छ । मुलुकको...

डोटी सायलको रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता

  डोटी । डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएका छन् । सायल गाउँपालिका – ६ रौकलाका शेरबहादुर साउँदका नौ  वर्षीया छोरी सीता साउँदको स्थानीय ठुलाखोलाले बगाउँदा बेपत्ता भएका हुन्...

मंगलबार समापन हुँदै मध्यपुर थिमिमा देखाइने भैरव नाच

मध्यपुर थिमि । उपत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ । लायकू भैलःसँगै...

टेलिकमको नाफा बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा...

आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार आठ सय

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज...

रुसका राष्ट्रपतिले उत्तर कोरियासँग रचनात्मक सम्बन्ध विस्तार गर्ने

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्। उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै उनले उक्त कदम दुवै देशको हितमा...

आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक

काठमाडौं  । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने...

सर्वोच्चमा भुवन केसीविरुद्धको रिटमा सुनुवाइ हुने

काठमाडौं  । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास...

RECENT POSTS

HOT NEWS