यसकारण कहिल्यै सुधार हुन सकेन नेपालको सार्वजनिक यातायात ?
काठमाडौं । हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ । कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन । उपलब्ध भए पनि समयमा जाँदैन ।
बानेश्वरमा रोजगारी गर्न आउने उनीसँग...
जिप दुर्घटनामा ३ जनाकाे मृत्यु
नौबहिनि गाउँपालिका-६ बाहाने बजार नजिक घुम्तीमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु.१ ज १५४५ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-५ बस्ने २५...
९ लाख ४३ हजार कित्ता प्राथमिक शेयर आईपीओ निष्काशन हुने
घोराही सिमेन्टले प्रिमियममा ७९ लाख ४३ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट ब्यांकिङ लिमिटेडको सहकार्यमा आईपीओ जारी गर्न सम्झौता भएको छ। बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटलका तर्फबाट...
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
काठमाडौं ।रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु१झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भीर घाइते भए ।
उनीहरुलाई सरकारले तत्कालै हेलिकोप्टरबाट...
चाहिएकाे बेलामा सवारी साधन उपलब्ध हुँदैन
काठमाडौं । हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ । कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन । उपलब्ध भए पनि समयमा जाँदैन ।
बानेश्वरमा रोजगारी गर्न आउने उहाँसँग...
भारतले आज ७५औँ स्वतन्त्रता दिवस मनाउँदै
नयाँ दिल्ली । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री...
आज माकेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका विषयमा छलफल...
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
अमेरिकामा इलिनोई नदीमा पानीमाथि उफ्रिएका माछा समात्ने अनौठो प्रतियोगिता आयोजना गरिन्छ।
सत्र वर्षअघि सुरु भएको यो प्रतियोगितामा प्रतियोगीहरूले इलिनोई नदीमा एशियन कार्प जातको माछा समात्छन्।
उक्त माछा त्यहाँको रैथानै हैन र मिचाहा प्रजाति मानिन्छ। त्यसले ग्रेट...
पूर्व प्रशिक्षक थापासँग फुटबलबारे अन्तक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा दक्षिण एसियाली फुटबलर श्याम थापासँग फुटबल खेलबारे अन्तरक्रिया गरिएको छ । खेलाडी डटकमले हाम्रो फुटबल नेपालसँगको सहकार्यमा आइतबार थापासँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
गुल्मीमा जन्मिनु भएका थापा...
बालबालिकालाई पढ्न सिकाउने वेबसाइट
काठमाडौं । गुगलले बालबालिकालाई लक्षित गर्दै नयाँ वेबसाइट ‘रिड एलङ’ सार्वजनिक गरेको छ । यसअघि एन्ड्रोइड एपको रुपमा उपलब्ध ‘रिड एलङ’लाई परिस्कृत गर्दै कम्पनीले वेब भर्सनमा उपलब्ध गराएको हो ।
कम्पनीले पहिलो चरणमा बेटा भर्सनको...
























