पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विशाल प्रदर्शन
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् ।बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ...
गाईजात्रामा महादेवको पात्रमा अभिनय गर्नुभएका गोविन्द्र महर्जनको मृत्यु
कीर्तिपुर । कीर्तिपुरमा गाईजात्रामा महादेवको पात्रमा अभिनय गर्नुभएका गोविन्द्र महर्जनको मृत्यु भएको छ । कीर्तिपुरको सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पौडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।
जात्रामा सबैभन्दा लोकप्रिय पात्रको...
अटोमा लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा पक्राउ
बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका –४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटोचालकलाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ...
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ।
बजार परिसूचक नेप्से २७.९२ अंकले र सेन्सिटिभ सूचक ४.७६ अंकले घटेको हो।
आइतबार २२७ कम्पनीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।...
आज देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित
काठमाडाैं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशरभरबाट संकलित ४ हजार ८२९ नमुनाका देशका विभिन्न प्रयोगशालामा पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...
काठमाडौंकाे नाजुक अवस्था देखेर सफा गर्न मन लाग्याे : मेयर साम्पाङ
काठमाडौं । देशको राजधानी आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यहाँको अवस्था बिजोग रहेको टिप्पणी गरेका छन् ।
उनले काठमाडौंको यस्तो अवस्था देखेर आफूलाई श्रमदान गर्न मन लागेको समेत जनाएका छन्।
सडकमा यत्रतत्र थुप्रिएको फोहोर देखेपछि...
रुसी सैनिकलाई जेलेन्स्कीको चेतावनी
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कब्जामा रहेको जापोरेज्हिया परमाणु ऊर्जा केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिएका छन् ।
युरोपको ठूलो परमाणु ऊर्जा केन्द्र हाल रुसको कब्जामा छ । युक्रेनी राष्ट्रपति...
संघीय सरकारविरुद्ध आन्दोलन
जनकपुरधाम । प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेस सरकारले आन्दोलन थालेकाे छ।
संविधानको अनुसूची ६ मा शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत रहने भने पनि संघ सरकारले प्रहरी समायोजन नगरेको भन्दै मुख्यमन्त्री, मन्त्री तथा...
पाकिस्तान र भारतका सेनाको टोलीले आतंकवाद विरोधी अभ्यासमा भाग लिने
काठमाडौं । भारत र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धमा त्यति न्यानोपन नहुन सक्छ, तर दुवै देश आतंकवादविरुद्ध एकअर्काको सहयोगी बन्न लागेका छन् । भारतले अक्टोबरमा सांघाई सहयोग संगठन (एससीओ) अन्तर्गत आतंकवाद विरोधी अभ्यास गर्न लागेको छ।...
वीरेन्द्रनगर नगरपालिकाबाट लागुऔषध सहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ...
























