देशका लागि समर्पित छु, मसित उपचार गराउने पैसा छैन : अध्यक्ष ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन्।
आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले जनाए । ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’...
अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली...
चौध हिमाल आरोहण
काठमाडौं । वसन्त ऋतुमा ४५८ जनाले विभिन्न हिमालकाे आरोहण गरेका छन् । यो सिजनमा हिमाल आरोहणका लागि नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए ।
पर्यटन विभागका अनुसार आरोहणका लागि अनुमति लिएका...
महिलाको नाममा उद्योग दर्ता गराउने क्रम बढ्यो
काभ्रेपलाञ्चोक । पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा ५० प्रतिशत राजस्व छुट दिएपछि...
निर्वाचित भएको १६ महिनापछि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा गठन
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही साउन २६ गते बिहिवार विभिन्न विभाग र केही समिति गठन गरेको छ । निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो ।
शाखाका पदाधिकारी तथा...
मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फोर्वार्ड मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध भएको छ। उनी इतेहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । मनिषलाई अनुबन्ध गर्ने इतेहाद बहराइनको दोस्रो डिभिजन क्लब हो । मनिषलाई...
दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै
राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक...
लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश बर्बादीतिर गइरहेको बताएका छन्।
लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन...
सलमान रुस्दीमाथि न्युयोर्कमा बोल्दाबोल्दै आक्रमण
विख्यात लेखक सल्मान रुस्दीमाथि न्युयोर्कमा स्टेजमै रहेका बेला आक्रमण भएको छ। चौतौकुवा इन्स्टिच्यूटमा बोलिरहेका बेला यी ७५ वर्षीय लेखक आक्रमणमा परेका हुन्। न्युयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर रुस्दीमाथि आक्रमण गरेका हुन्। आक्रमणले...
बुटवल उपमहानगरपालिका वडा नं १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा फिर्ता
रूपन्देही । मिलेमतोमा बेचिएको बुटवल उपमहानगरपालिका वडा नं १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा फिर्ता हुने भएको छ । बुटवल १७ मा रहेको २२ कठ्ठा जग्गा सरकारी नाममै फिर्ताका लागि वडा कार्यालयले पहल...

























