ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्यकर्मी
म्याग्दी, साउन २८ गते । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन्। म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार...
पक्राउ पूर्जीबिरुद्ध भाद्र ७ गते नेपाल बन्द हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै संघर्षको शंखघोष गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका...
चार जना जुवाडे पक्राउ
धनगढी । कैलालीमा दुई लाख ९० हजार रूपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलस्थित सन फ्लावर गेस्ट हाउसबाट उक्त रकमसहित जुवाडेलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ...
यसरी मनाइन्छ रोपाई जात्रा
काठमाडौं । आज रोपाइँ जात्रा मनाइँदै छ। रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो।
धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाइँमा धान...
राजा महेन्द्रले दिएका उपहार विदेशी संग्रहालयमा फेला
काठमाडौं । पुरातत्वविद् लैनसिंह वाङ्गदेलको सन् १९८९ मा प्रकाशित बहुचर्चित कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ को प्राक्कथनमा भनिएको छ‒‘न्युयोर्कको एसिया हाउसमा नेपाली कला‐सम्पदाबारेको प्रदर्शनी पहिलोपटक सन् १९६४ मा गरिएको थियो । त्यो प्रदर्शनी आयोजना...
कोरोना भाइरस ७८१ जना थपिदा दुई जनाको मृत्यु
काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य...
एएफसी यु-१७ एसियन कप छनोट खेल्न ३० खेलाडी छनोट
काठमाडौं । यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट भएका छन् ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ जनालाई बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल...
“फोनिज क्रियाशिल वर्ष पुरस्कार -२०७९” बाट शंकर श्रेष्ठ पुरस्कृत
``फोनिजको अभियान, सञ्चारमा पहिचान" भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) धादिङले २८औं विश्व आदिवासी दिवस र २३औं फोनिज स्थापना दिवसको अवसरमा आदिवासी जनजातिको सवाल र पत्रकारको भुमिका विषयक अन्तरक्रिया तथा सम्मान...
जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव
काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।
उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट...
कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड–२०२२ विनाेद रायमाझीलाई प्रदान
काठमाडौं । माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट प्रदान गरिँदै आएको ‘कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड–२०२२ प्राप्त गरेका छन्। अमेरिकाको ‘एकेडेमी अफ अप्टोमेट्री फाउन्डेसन’ ले आँखामा कन्ट्याक्क लेन्स लगाउँदा हुने सूक्ष्म विनाशकारी संक्रमणबारे गरेको...
























