भारतको लोकसभामा पेस भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई रोक्न पहल

काठमाडौं । इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत कर छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

काठमाडौं । मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै...

नेपालकाे चिया भारत सरकारले आयातमा रोक लगाउने प्रयास

नेपालमा उत्पादित चिया गुणस्तरहीन रहेको दोष लगाउँदै भारत सरकारले आयातमा रोक लगाउने प्रयास गरेको छ । भारत सरकारले राज्यसभा र लोकसभामा नेपाली चियालाई कर बढाउने तथा निर्यातमा कोटा तोक्ने गरी विधेयक पेस भएपछि चियाको निर्यातमा...

पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्यांकरको भाडा वृद्धि गर्न दबाब

काठमाडाैं । पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्यांकरको भाडा वृद्धि गर्न दबाब दिनका लागि व्यवसायीले आउँदो २ भदौबाट हडताल गर्ने निर्णय गरेका छन् । अत्यावश्यक वस्तुमा सूचीकृत पेट्रोलियम पदार्थमा हडताल गर्न नपाइने कानुनी व्यवस्थाविपरीत व्यवसायीले यस्तो...

सोमालियामा १० लाख मानिस विस्थापित

एजेन्सी । सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार सात लाख...

नाडाद्वार विद्युतीय गाडीको प्रदर्शनी प्रदर्शनी गरिने

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले नेपालमै पहिलो पटक विद्युतीय सवारी साधन (ईभी) को ‘एक्स्पो’ (बृहत् प्रदर्शनी) आयोजना गर्ने भएको छ । नाडाले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंमा विद्युतीय गाडीको...

सेरेनाले २७ वर्षको लामो करियर समाप्त गर्नेतिर अग्रसर

अमेरिकी लिजेन्ड खेलाडी सेरेना विलियम्सले टेनिसको सुनौलो करियर समाप्त गर्ने संकेत देखाएकी छन् । २३ ग्रान्डस्लाम उपाधि जितेकी सेरेनाले यही वर्षमा हुने यूएस ओपनपछि -याकेटलाई आराम दिने बताएकी हुन् । उनको यो कदमपछि सदाबहार...

चीनमा नोबल लांग्या हेनिपा भाइरस नयाँ भाइरस देखियो

एजेन्सी । चीनमा फेरि अर्को नयाँ भाइरस देखिएको छ । जनावरबाट मानिसमा सर्ने एक नयाँ भाइरस पुष्टि भएको हो । चिनियाँ वैज्ञानिकहरूले विभिन्न ३५ जनामा त्यस्तो संक्रमण पुष्टि भइसकेको जनाएका छन् । नोबल लांग्या हेनिपा...

साउदीमा चोरेको आरोपमा एक नेपाली युवा जेलजीवन बिताउन बाध्य

दोहा । साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ। महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो। कम्पनीले...

जानी राखाै जनैपूर्णिमाको महत्व

काठमाडौं- यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग...

RECENT POSTS

HOT NEWS