उपत्यकासहित देशैभर भारी वर्षाको सम्भावना
काठमाडौं । तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशैभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अधिकांस क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
श्वेता रक्दात अभियान चितवनमा हुने
काठमाडौं । श्वेता रक्दात अभियान अन्तर्गत काठमाडौं र ललितपुरमा १८० पटक रक्तदान कार्यक्रमगरि २७००युनिट भन्दा बढि रक्तदान गर्न सफल भएकाे छ।
आज भन्दा १७ महिना अगाडि अर्थात २०७७ माघ २० गतेदेखि करिब १८० पटक रक्तदान...
रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिक
काठमाडौं । गायक संगीतकार रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिकरण भएको छ । भक्तपुर कटुन्जेका स्थानीय गीतकार उत्कल चालिसेको शब्द रहेको ‘पीडा’ गीत तथा त्यस्को म्युजिक भिडिओ बिहीबार एक कार्यक्रमबीच भक्तपुरमा सार्वजनिक...
कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।
नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म...
पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला
स्याङ्जा । वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन्। वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता...
कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक
काठमाडाैं । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक...
भक्तपुरमा आज जनैपूर्णिमा मनाइयो
भक्तपुर । आज भक्तपुरमा (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल...
वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउँछन् नेपाली
काठमाडाैं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ को अवधिमा उक्त मूल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट...
साताको पाँचौ कारोबार दिन ०.९३ प्रतिशतकाे गिरावट
काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अंकले घटेको छ ।
साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९.०६ अंक (०.९३ प्रतिशत) ले गिरावट हुँदा...
टिकटकमा सम्बन्धविच्छेद गरेकी महिलाको पूर्वपतिले गरे हत्या
सामाजिक सञ्जाल टिकटकमा सम्बन्धविच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पूर्वपतिले हत्या गरेका छन् । अमेरिकाको शिकागोमा पाकिस्तानी–अमेरिकी महिला सानिया खाँनले पतिसँग सम्बन्धविच्छेदको विषयमा आफ्ना अनुभूतिसहित जानकारी दिएकी थिइन् । उनको टिकटक हेरेपछि ११ सय...
























