प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्छ : कृषिमन्त्री
काठमाडाैं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने जनाउनुभएकाे छ । बिहीवार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक...
अबदेखि वैदेशिक रोजगारीसम्बन्धी उजुरी अनलाइनबाटै दिन मिल्ने
काठमाडाैं । के तपाईं वा तपाईंको आफ्नो मान्छे वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्नुभएको छ ? यदि समस्यामा पर्नुभएको छ भने अब अनलाइनबाटै उजुरी दिन मिल्ने भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका श्रमिक वा उनका...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन । भरतपुर महानगरपालिका-२९ जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग.१ ख ९९५५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक र चालकलाई...
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका-९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा धन बहादुर राई लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईको टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त...
अवैध लागूऔषध सहित पक्राउ
झापा । भद्रपुर नगरपालिका-३ झोलुङगे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ४२ वर्षीय निखिल विश्वासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा...
नेपाली राजदूत र पाकिस्तानका राष्ट्रिय सभा सदस्य अलामबीच भेटवार्ता
काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तपश अधिकारी र पाकिस्तानका राष्ट्रिय सभाका सदस्य तथा प्रधानमन्त्रीको विशेष सहायक रोमिना खुर्सिद अलामबीच भेटवार्ता भएको छ ।
पाकिस्तानस्थित नेपाली राजदूतावासमा हालै भएको भेटवार्तामा नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध, सार्क,...
पाँचौ पटक यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जित्यो
काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले बुधबार राति जर्मन क्लब एङट्राट फ्रांकफर्टलाई २-० ले पराजित गर्दै पाँचौ पटक यूईएफए सुपर कपको उपाधि जित्न सफल भएकाे छ ।
याे जितपछि रियलले सर्वाधिक पाँच पटक सुपर कप...
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै
रुपन्देही । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा...
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
काठमाडौं । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ ।
विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिमसेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी...
सानिमाले दुई करोड डलर विदेशी ऋण पायो
काठमाडौं । सानिमा बैङ्कले विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट दुई अर्ब ५४ करोड रुपियाँ (दुई करोड डलर) विदेशी ऋण प्राप्त गरेको छ ।
तरलता अभाव बढेपछि बैङ्कले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउने...

























