चितवनमा सक्रिय सङ्क्रमित एक सय नाघे

चितवन । पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम...

नर्भिककाे सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अन्तरिम आदेश

काठमाडौं  । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो।  महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक...

कतार विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी

काठमाडाैं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको...

ईश्वरको नाममा सपथ लिन नचाहनेले देश र जनताको नाममा सपथ लिने विकल्प

काठमाडौं । अब सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयता लिंदा ईश्वरको नाममा लिएपनि हुने नलिएपनि हुने गरी व्यवस्था भएको छ । ईश्वरको नाममा सपथ लिन नचाहनेले देश र जनताको नाममा सपथ लिने...

राजसंस्था पुनःस्थापना गर्नुपर्ने आवाज उठाउँदै कालिबाबा

काठमाडौं । नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने आवाज उठाउँदै आएका हिन्दू धर्मगुरू कालिबाबा स्वदेश आएका छन् । उनी लामो समययता भारत बस्दै आएकोमा आज स्वदेश आएका हुन् । कालिबाबालाई विमानस्थलमै स्वागत गर्न समर्थकहरु...

प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरणमा ढिलाईबारे बोले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणबाट स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किएपछि नागरिकता विधेयक प्रमाणिकरणमा ढिलाईबारे बोलेका छन् । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विधेयक प्रमाणिकरणमा ढिलाई भएकोमा...

नेप्से परिसूचक झण्डै छ अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अङ्कमा ओर्लिएको...

आज थपिए काेराेना संक्रमित ८६८ जना थपिदा तीनजनाको मृत्यु

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ । असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको...

नेवार समुदायको डब्लुएनओको अध्यक्षमा बेलायतका संयुक्त श्रेष्ठ निर्वाचित

काठमाडौं । विश्वभर रहेका नेवार समुदायको छाता संगठन वल्र्ड नेवाः अर्गनाइजेशन (डब्लुएनओ) को अध्यक्षमा बेलायतका संयुक्त श्रेष्ठ निर्वाचित हुनु भएको छ। अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको चौथो महाअधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनु भएको हो । शुक्रबार सुरु...

प्रचण्डको अभिव्यक्तिले देशको शिर निहुरियाे : नेता भट्टराई

काठमाडाैं । नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाे टिप्पणी गर्नुभएको छ । नेपालमा एक पटक...

RECENT POSTS

HOT NEWS