वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा
काठमाडौं । काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।
काठमाडौं महानगरपालिका –१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।
महानगरीय प्रहरी वृत्त बालाजुले आगो नियन्त्रणमा आएको...
आज दुई सय बढेर सुन तोलामा ९७ हजार १ सय कायम
काठमाडाैं । सुनको भाउ फेरि लगातार बढ्न थालेको छ । हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने घटेको छ । तोलामा...
धौलागिरि लघुवित्तको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी
काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले तीन...
एमालेले पार्टी कमिटीका बैठक डाक्याे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विभिन्न पार्टी कमिटीका बैठक बोलाउने भएको छ । एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे रणनीति बनाउन बैठक बोलाउन लागेको हो ।
पार्टीले केन्द्रीय...
जुत्ता चप्पल कारखानामा आगलागी
काठमाडौं। काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ । बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुले जुत्ता कारखानामा आगलागी भएको जानकारी दिएको...
नख्खु कारागारका ५ सय कैदी आन्दोलित
काठमाडौं । ललितपुरको नख्खुमा रहेको कारागारका ५ सय कैदी आन्दोलित भएका छन् ।
जेलमा रहेका कैदीबन्दीहरुको नाइके आइत तामाङ र सन्तोष गुरुङले अनावश्यक दुःख दिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
एक कैदीबन्दीकाअनुसार उनीहरुले गरेको परिश्रमको...
चीनमा उपचारै नभएकाे हेनिपाभाइरस फेला
काठमाडौं । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस...
वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा क्षति
काठमाडौं । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् ।
बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाएको छ । प्रहरीका अनुसार...
माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमण सिङ्ताओ जाने
काठमाडाैं । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्स्ले माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४, २०७९ ग चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको...
पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन
काठमाडौं । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ ।
महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको आयोग सरकारको प्राथमिकतामा...

























