यस्ताे रहेकाे छ मौसम
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (बुधबार)...
पूर्वमन्त्रीदेखि चियामा सरोकार राख्ने निकाय
इलाम । नेपाली चियाको मुख्य बजार भारतले चिया निर्यातमा झन्झट थप्न लागेको भन्दै अर्थोडक्स चियाको राजधानी भनिने इलामका जनप्रतिनिधि र चिया उद्यमी चिन्तित बनेका छन्। उनीहरू प्रधानमन्त्री, पूर्वमन्त्रीदेखि चियामा सरोकार राख्ने निकायको ढोका ढकढक्याउन...
नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।
नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ...
साउदीमा हात गुमाएकाअरुण राई २ वर्षदेखि अलपत्र
साउदी । वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएका छन्। उनी हाल साउदीमा नै अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक...
नायब सुब्बाहरुले गरे सिंहदरबार परिसरभित्र प्रदर्शन
काठमाडौं। सिंहदरबारमा नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका छन् । असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै उनीहरुले मंगलबार सिंहदरबार परिसरभित्र प्रदर्शन गरेका हुन् ।
साेमवार उनीहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । आइतबार सार्वजनिक भएको तलबमानमा...
काेराेना संक्रमित १ हजार ९० जना थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ९५८...
१०० औं पटक रक्तदान दिने समुन्द्र तण्डुकार सम्मानित
काठमाडाैं । कामपा वडा नं. २८ बागजार आरधना कम्प्लेक्समा १०० औं पटक रक्तदान गर्नु हुने समुन्द्र तण्डुकारलाई श्रावण २१ गते भएकाे रक्तदान कार्यक्रममा सम्मान गरिएकाे छ ।
लायन्स क्लव ककनी काठमाडौं, लियो क्लव ककनी काठमाडौंको...
अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग
काठमाडाैं । आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् ।
आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी...
पहिरो जोखिममा कपुरकोट
सल्यान । कपुरकोट बजार पहिरोको जोखिममा परेको छ । खारा पहिरोको कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार, राप्ती लोकमार्ग वर्षेनि भासिँदै गएको छ ।
प्रत्येक वर्ष सडकसहित बजार रहेको जमिन भासिँदै गएको छ । अन्य समयभन्दा...
स्मार्ट डोकोले ‘ह्याप्पी रक्षाबन्धन’ ल्यायाे
काठमाडाैं । स्मार्ट डोकोले सम्पूर्ण हिन्दुहरूको आउँदै गरेको चाड रक्षाबन्धनको अवसर पारेर'ह्याप्पी रक्षाबन्धन' योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको उक्त योजनाअनुसार हरेक अर्डरमा निस्शुल्क राखी र राखी गिफ्ट बास्केटमा फ्री डेलिभरी प्रदान गर्दै आएको...

























