नागको पूजा आज नाग पञ्चमी मनाइँदै

काठमाडौं ।  आज नाग पञ्चमी बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गरेर मनाएकाे छ । घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास...

बुधवारदेखि मौसम सुधार हुने

काठमाडौं । मनसुनी प्रणाली सक्रिय हुँदा मंगलबार पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशका धेरै...

संघीय संसद भवन प्रतिनिधि सभा बैठक बस्दै

काठमाडाैं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल...

नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । यू-२० साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशविरुद्ध खेल्दै छन् । यो खेल नेपाली समय अनुसार अपराहन्न ४ बजे हुने छ । नेपालका लागि आजको खेल फाइनल पुग्न फराकिलो अन्तरमा जित्नै पर्ने रहेको छ...

काेराेना संक्रमित ८९५ जना मध्ये काठमाडौंमा मात्रै ३७३ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९  परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर...

आज जारी गरेको कथित पक्राउ पुर्जीबारे विप्लव नेकपाकाे धारणा सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई ३ बुँदे सहमतिको उल्लंघन नगर्न चेतावनी दिएको छ । सो पार्टीले राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई...

चार जनाको मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला

काठमाडाैं । काठमाडाैंमा चार जनाको मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला परेको छ। सोमबार बिहान तार्केश्वर नगरपालिका-२ पदमशालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। गोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ  स्थायी  घर...

गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय...

वामदेव गौतमको पार्टीले दल दर्ताको प्रमाणपत्र पायाे

काठमाडौं । वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न प्रदान गरेको हो...

कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने

काठमाडौं ।  निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा...

RECENT POSTS

HOT NEWS