धौलागिरी लघुवित्तकाे आइपिओ निश्काशन हुने
काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपिओ निश्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपिओ...
ललितपुरमा डेङ्गु सङ्क्रमित भेटिए
ललितपुर । ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए। उनले...
नक्कली नागरिकता प्रकरण : छानबिन सुरु
वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।
वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी...
म्यानमारमा सङ्कटकाल छ महिना थप
याङ्गुन । म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो ।
सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु...
चार दिनदेखि हवाई सेवा अवरुद्ध
सिमकोट । हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो ।
जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन...
तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी
सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ ।...
आइएमई पे ले ल्यायाे मोबाईल रिचार्जमा नयाँ अफर
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको...
यस्ताे छ सुनचाँदीकाे काराेबार
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो आइतबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको...
तीज गीतकाे म्यूजिक भिडियाे ‘हा बरै हा हा’ सार्वजनिक
https://youtu.be/5ewqk2aoarE
सुरेन्द्र बसेलको निर्देशनमा शान्ती श्रीको मौलिक तीज गीत 'हा बरै हा हा' सार्वजनिक सुरेन्द्र बसेलको निर्देशनमा टि एन आचार्यको मौलिक तीज गीत 'हा बरै हा हा' सार्वजनिक महिलाहरुको महान चाड तीज नजिकिए संगै यससंग...
पहिलो पटक महिला युरोकपकाे उपाधि इङ्ल्यान्डले जित्याे
काठमाडौं । आयोजक इङ्ल्यान्डले पहिलो पटक महिला युरोकप फुटबल उपाधि जितेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै उपाधि जितेको हो ।
इङ्ल्यान्डलाई...

























