प्रभु र सेञ्चुरी बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा...
एनआईबिएल एस क्यापिटल लिमिटेडले १० वर्ष पूरा
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको शनिबार ९साउन १४ गते० १० वर्ष पूरा भएको छ।
आफ्नो १० वर्षे...
फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थाले
काठमाडौं । बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थालेका छन् ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन...
बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन
काठमाडौं । बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा...
एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो।
गत वैशाखमा...
बाघको संख्या बढाउन सफल भएकोमा नेपाललाई हलिउड अभिनेता लियोनार्दोले दिए बधाई
एजेन्सी । हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले बाघको संख्या लक्ष्यभन्दा धेरै बढाउन सफल भएकोमा नेपाललाई बधाई दिएका छन्।
उनले विश्व बाघ दिवसका अवसरमा शुक्रबार आफ्नो फेसबुक र ट्विटरमार्फत नेपाललाई बधाई दिएका थिए । उनले आफ्नो बधाई...
मादक पर्दाथ सेवन गरेकाे भेटिएपछि पाँच स्कुल बसका चालकमाथि कारबाही
काठमाडौं । साउन ८ गते देखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तरगत आज साउन १५ गते बिहान काठमाडाैं उपत्यकाको विभिन्न स्थानमा...
ब्राजिल कोपा अमेरिका महिला च्याम्पियन
काठमाडौं । कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिलले जितेको छ । कोलम्बियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलले आयोजक कोलम्बियालाई १–० गोलले स्तब्ध बनायो ।
ब्राजिल लगातार चौथो पकट च्याम्पियन बनेको हो...
हिमाल दोलखाको शेयर कारोबारमा रोक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ।
नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त...
आज साउन १५ खीर खाने दिन यसरी पकाउन सकिन्छ ?
काठमाडाैं । आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज...

























