देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना
काठमाडौं । आज देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले...
नेपालमा हिजाे काेराेना संक्रमित ४ सय ३८ जना थपिदा २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ६ सय ९९ परीक्षणमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि...
खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गयाे
काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ ।
बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न ठाउँमा महसुस...
माओवादी स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थाय समिति बैठक बस्दै छ। आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने सम्भावना रहेको छ।
संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेमा करको...
नेपाल भाषाको फिल्म ‘गालय वन’को ट्रीजर र गीत सार्वजनिक
काठमाडाैं । भक्तपुर कमल बिनायक चलचित्र मन्दिरमा हालै एक बिशेष समारोहको आयोजना गर्दै नेपाल भाषाको चलचित्र 'गाल्य वन"को ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।
वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख् आतिथ्य तथा वरिष्ठ कलाकार...
अहिलेसम्मकाे विश्वकप फुटबलमा सबैभन्दा बढि गाेल गर्ने हस्तीहरू
कतार विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औँ संस्करण नोभेम्बर २१ बाट कतारमा सुरु हुँदैछ । विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्षेत्रमा हुन लागेको यो दोस्रो विश्वकप हो ।
यसअघि जापानमा विश्वकप...
मंकिपक्स संक्रमित ब्राजिल र स्पेनमा मृत्यु
स्पेन र ब्राजिलमा मंकिपक्स संक्रमितको मृत्यु भएको छ। दुवै देशमा एक-एकजना संक्रमितको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ।
मंकिपक्सबाट सबैभन्दा बढी प्रभावित हुने देश मध्ये स्पेन एक हो। त्यहाँ हालसम्म ४ हजार २९८ जनामा यो भाइरसको...
नेपाली परम्परागत चित्रकला: शिल्पज्ञान पुस्तक विमोचन
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकै परम्परागत शिल्पकला विभागले प्राज्ञ मानबहादुर बल, पूर्णप्रसाद ह्योजु र देवेन्द्र थुम्केलीको संयुक्त लेखनमा नेपाली परम्परागत चित्रकला: शिल्पज्ञान पुस्तक विमोचन गरेको छ ।
प्रतिष्ठानमा पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल...
एकैदिन ५ सय ७७ कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा...
बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको बताउनुभएको छ ।
उहाँले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा...

























