यस्ताे रहेकाे छ एनआईसीकाे क्यास डिपोजिट सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको...

अरिङ्गालको टोकाइबाट ज्यान गयाे

गलकोट । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ। पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर, लमजुङको सोतीपसलमा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा...

आज सुनको भाउ बढ्याे

 काठमाड ।  साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ । बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेर कारोबार भएको सुनको भाउ शुक्रबार पनि प्रतितोला ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने मन्त्रीको कामप्रति एमाले आपत्ति

काठमाडौं । बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा) को धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। शुक्रबार संसदको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर...

सरकारले एसपिपी अघि नबढाउने

काठमाडौं  ।  सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) परियोजना अघि नबढाउने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको जनाएको छ। परराष्ट्र मन्त्री डा.नारायण खड्काले संसद विशेष समय लिएर जवाफ दिँदै गत साउन ९ गते नै अमेरिकी सरकारलाई पत्राचार गरिएको जानकारी...

पिटुपी लेन्डिङः अब अनलाइनबाटै ऋण लेनदेन गर्न मिल्ने, बैंक पनि नचाहिने  

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘पियर टु पियर लेन्डिङ’(पीटुपी) काे व्यवस्थाका लागि अध्ययन अगाडि बढाउने बताएको  छ । आखिर ‘पियर टु पियर लेन्डिङ’ कस्तो प्रकारको सेवा हो, अनि अन्य...

करारमा कार्यरत कर्मचारीहटाइएको भन्दै आपत्ति

 काटमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै आपत्ति जनाएको छ । एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै...

३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण

कैलाली । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् । कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन्...

सयपत्रीकाे प्रारम्भिक आईपीओ बिक्री खुला

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका...

RECENT POSTS

HOT NEWS