हेटौँडाका २२ हजार परिवारले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने

बागमती,  साउन १३ गते ।  हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका...

घुस लिएको अभियोगमा इञ्जिनियर विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका...

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् ।...

दमौलीमा डेङ्गुका सात बिरामी भेटिए

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि...

बाबुरामको नेपाल समाजवादी पार्टी आयोगमा दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन्।  दर्ता भएको पार्टीको चुनाव चिन्ह खुलेको आँखा रहेको छ। भट्टराईले २०७४...

माछापोखरीबाट चोरीएको स्कुटर दरबारमार्ग ज्याठाबाट ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । स्कुटर चोरी गर्ने १ जनालाई स्कुटर सहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको...

आजबाट एक महिने गूँला पर्व सुरु

काठमाडौं । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो...

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच २ घण्टा १७ मिनेट टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ्बीच दुई घण्टा १७ मिनेट टेलिफोन वार्ता भएको छ। बाइडेन सन् २०२१ जनवरीमा अमेरिकाको राष्ट्रपति नियुक्त भएयता सी र बाइडेनबीच पाँचौ पटक कुराकानी भएको...

महिला नेतृत्व अगाडि बढाउन पार्टीले नै जोडबल गर्नुपर्छ 

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक दलहरूको पहलबिना उल्लेखनीय उपलब्धि हासिल हुन नसक्ने हुँदा दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो । सङ्घीय संसद् सचिवालयद्वारा बिहीबार आयोजित ‘निर्वाचन...

चलचित्र विकास बोर्डका अध्यक्ष भएपछि भुवन केसीले सुझाव संकलन गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आफू फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको जनाएका छन् । यसका लागि आफू जहाँसुकै जान सक्ने समेत उनले जनाए ।  बुधबार पदभार ग्रहणपछि...

RECENT POSTS

HOT NEWS