यु–२० साफ च्याम्पियनसिपमा नेपालकाे लगातार दोस्रो जित

काठमाडाैं । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु–२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३‍-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर...

चीनकाे चाङ ई फाइफ ल्यान्डरले चन्द्रमामा पानी भएकाे पुष्टि

एजेन्सी । चीनले चन्द्रमामा पानी भएको पुष्टि गरेको छ । चन्द्रमामा पठाएको चाङ ई फाइफ ल्यान्डरले संकलन गरेको चट्टानको परीक्षण पछि चीनले यस्तो निष्कर्ष निकालेको हो । चिनियाँ वैज्ञानिकहरुले नेचर कम्युनिकेशन नामक म्यागाजिनमा लेखमार्फत् चन्द्रमामा...

नेप्से परिसूचक १५ अङ्कले बढेर कारोबार बन्द

काठमाडौं । बिहीबार नेप्से परिसूचक उतार चढावबीच अन्तिम समयमा १५ अङ्कले बढेर कारोबार बन्द भएको छ। बिहीबार नेप्से सूचक १५.४४ अङ्कले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स...

नेपालमा कोरोना संक्रमित ७ सय १० जना थपिदा दुई जनाकाे ज्यान गयाे

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयाका अनुसार पाँच हजार २५...

सर्वाधिक ८ पल्ट युराे च्याम्पियन जर्मनी फाइनलमा पुग्याे

एजेन्सी । फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। सर्वाधिक ८ पल्टको च्याम्पियन जर्मनीले फ्रान्सलाई २–१ ले हराउँदै नवौंपटक फाइनलमा प्रवेश गरेको हो। बुधबार राति इंग्ल्यान्डमा भएको खेलमा जर्मनीलाई जिताउन एलेसान्द्रा पोपले...

‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शन हुने

काठमाडाैं । नेपाली कथानक चलचित्र  ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । शुक्रवारबाट बेलायतका विभिन्न सहरमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी गराए । गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने...

विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा...

बञ्चरेडाँडाका स्थानीयबासिन्दाका मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै फाल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर...

बढ्दो महँगीविरुद्ध राप्रपाकाे आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।  बुधबार काठमाडौंमा बढ्दो महँगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो...

कोरोना सङ्क्रमित बढे, सतर्कता अपनाउन आग्रह

वालिङ।  केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो ।...

RECENT POSTS

HOT NEWS