सेयरिङ लभ नेपालद्वारा विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग प्रदान

काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री  वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । सेयरिङ लभ...

जुजु धौ दहीको माग अत्यधिक

भक्तपुर ।  भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ। अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने...

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी शेयर निष्काशन हुने

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन हुने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक...

सुन बढ्दा चाँदीकाे मूल्य घट्याे

काठमाडाैं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो। ...

प्रचण्डद्वारा सबै माओवादी एकीकृत हुन आउन आह्वान

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सबै पूर्वमाओवादीहरुलाई एकतामा आउन अपिल गरेका छन्। बुधबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशामा लैजान सबै माओवादी केन्द्रीकृत र एकीकृत...

कृषि प्रधान देश नेपालमा अमेरिका र इटालीबाट समेत भित्रिन्छ चामल

चालु आर्थिक वर्ष (२०७८/७९) मा नेपालले विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल, धानको बिउ र कनिका...

सामुदायिक शैक्षिक संस्था ‘सुलक्षण कीर्ति क्याम्पस’ को पहिलो सभा हुने

काठमाडाैं । लुम्बिनी बौद्धविश्वबिद्यालय र सुलक्षण कीर्तिविहारबीचको शैक्षिकसहकार्यबाट बि.स २०७८ मा स्थापित सामुदायिक शैक्षिक संस्था ‘सुलक्षण कीर्ति क्याम्पस’ को पहिलो क्याम्पस सभा हुने भएको छ । सो कार्यक्रममा उपस्थितिका लागि क्याम्पसका सबै संरक्षक, संस्थापक, संचालक...

अमेरिकामा ८ वर्षीय बालकले चलाएको गोली लागेर बालकको मत्यु

एजेन्सी । अमेरिकाको फ्लोरिडामा आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छिन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ । ...

देशभर राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । बुधबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ ।  आगामी  वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी...

केयूले यसै बर्षदेखि मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्यायाे

काठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि...

RECENT POSTS

HOT NEWS