न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा आवश्यक छानबिन गर्न न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो...

जी–७ ले पूर्वाधारमा छ खर्ब डलर लगानी गर्ने

काठमाडौं। चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालार्ई टक्कर दिन विश्वका शक्तिशाली देशका नेतृत्वले कोष खडा गरेका छन् । समाचार एजेन्सीका अनुसार जर्मनीमा जारी सात औद्योगिक राष्ट्रको समूह (जी ७ )को सम्मेलनले सरकारी तथा निजी साझेदारीमा...

पछिल्लो २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण फेरि तीव्ररुपमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । पछिल्लो २४...

आज दोहोरो अङ्कले घट्याे नेप्से

काठमाडाैं । हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नाै सय ३३ दशमलव...

उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिए

काठमाडाैं ।  उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आज साेमवारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो...

कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला

धनगढी ।  कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्। सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी...

नेपाल एयरलाइन्सले दश वर्षे एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे ९२०२१–२०३०० एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि...

कृषिमा प्रदेश १ अगाडि

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा...

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को...

गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ 

सिरहा ।  लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका-२२ बेली जटियाही बस्ने  १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोर लाई आइतबार बिहान...

RECENT POSTS

HOT NEWS