ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित...
नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किए
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।
नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल...
दाङका २ युवतीमाथि सामूहिक बलात्कार
दाङ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले...
चितवनमा तीन महिनाभित्र सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु
चितवन । पछिल्लो तीन महिनाको अवधिभित्र चितवनमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्वाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय...
स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकवीच सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडवीच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता...
नेकपा एकता राष्ट्रिय अभियान केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न
काठमाण्डौ / यही असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलाले ६९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
भेलाले २१ सदस्यीय राष्ट्रिय परिषद र १५ सदस्यीय...
फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी
एजेन्सी । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन्।
आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको...
देशभर पानी पर्ने मौसम पूर्वानुमान
काठमाडौं । सोमबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।सोमबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी...
जर्मनीको सहयोग नेपाललाई निरन्तरता दिइरहने
काठमाडाैं । संघीय गणतन्त्र जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शुल्जले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रमार्फत जर्मनीको...
ओटीपी कोड बाइपास , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा
अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न...
























