चलचित्र ‘रीत’को इन्डक्ल्याप छायाङ्कन

काठमाडाैं ।  कथानक चलचित्र ‘रीत’को छायाङ्कन सकिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।  पटकथा, संवाद समेत निर्देशक लिङ्देनको रहेको  चलचित्रकाे  राजधानीमा...

आज सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो । महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १०...

सबल अर्थतन्त्रका लागि उत्पादन वृद्धि आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं, असार १२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन-पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्ने बताउनुभएको छ। सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्नेमा...

खाद्य स्वच्छता सम्बन्धी मुद्दाहरु नियन्त्रण प्रणाली विषयमा तालिम सम्पन्न

ललितपुर ।  नेपालमा खाद्य स्वस्थता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न गरिएको छ । खाद्य व्यवस्थापन परामर्श सेवा प्रदान गर्दै आएको “क्वालिटी एक्सेल” को आयोजनामा सम्पन्न तालिममा आइएसओ २२०००ः२०१८ को उपयोगिता र प्रयोग...

कोरोनाका सक्रिय संक्रमतिको संख्या १९२ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का १५ संक्रमित थपिएका छन् । काठमाडौंमा १० र भक्तपुरमा पाँच संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १०८ छ । हाल देशभर कोरोनाका...

नेप्से परिसूचक उच्च अंकले वृद्धि

काठमाडौं । पछिल्लो तीन सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १७.९३...

काठमाडौं-मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं-मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा...

दक्षिण अफ्रिकाकाे रात्रिक्लब १७ जना मृत फेला

जोहानसबर्ग, असार १२ गते । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रात्रिक्लबमा आइतबार कम्तीमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत...

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

काठमाडौं। सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्य अवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर रोगसँग लडिरहनुभएको छ । लिसङ्खुपाखर गाउँपालिका–२,...

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

लाहान । ग्रामीण क्षेत्रका बजारबाट  अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिराहाको पहलमा खटिएको संयुक्त अनुगमन...

RECENT POSTS

HOT NEWS