गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले माग
काठमाडौं । आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले माग गरेका छन् । उनीहरुले सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग...
चितवनका सात पालिकाको बजेट ११ अर्ब ६४ करोड
चितवन, असार ११ गते । जिल्लाका साता पालिकाको नगरसभा तथा गाउँसभा सुरु भएको छ । सभामा जिल्लाका सात पालिकाले रु ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार बजेट विनियोजन गरेका छन् । कालिका नगरपालिको...
संरक्षणको पर्खाइमा ऐतिहासिक पुल, बर्सेनि बजेट फ्रिज
तनहुँ । तनहुँको भीमादस्थित सेती नदीको पुरानो झोलुङ्गे पुलको संरक्षण हुन सकेको छैन । ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिए पनि सो पुल संरक्षणका लागि हालसम्म कुनै ठोस पहदकदमी हुन सकेको छैन ।
दिनप्रतिदिन पुल...
ललितपुरमा हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीमा रोक
ललितपुर । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।
बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा...
सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटायाे
काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।
यसअघि...
एन्फामा नेम्वाङ अध्यक्षपछि अलमुताइरीले नेपाल फर्कन सकरात्मक
काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयन भएसँगै प्रशिक्षक अलमुताइरी नेपाल फर्कने नफर्कने अन्योलि थियो ।
पछिल्लो...
श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने
कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ ।
श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।
सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा...
लू उपन्यासकाे चलचित्र बन्दै
काठमाडाैं । कारो फिल्म्स् ब्यानरले नयन राज पाण्डेको चर्चित ल उपन्यासमा चलचित्र बनाउन लागेको हो। यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका छन्।
निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच चलचित्र निर्माण गर्ने सहमति...
आईसीसीका पदाधिकारीहरुबीच भेटवार्ता
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) का पदाधिकारीहरुबीच भेटवार्ता भएको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री गहतराज र आईसीसीका पदाधिकारीहरुबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा मन्त्री...
भरतपुर विमानस्थलको टावरनजिकै आगलागी
चितवन । भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।
आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।...
























